‘स्वास्थ्यकर्मीहरु किन हजारौं व्यक्तिको मृत्युको कारण बन्दैछन् ?’

काठमाडौं । प्रतिनिधिसभामा सोमबारदेखि सांसद र विभागीय मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर सेसन सुरु भएको छ । सांसद र मन्त्रीबीच पहिलोपटक भएको प्रत्यक्ष प्रश्नोत्तरमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बजेटमा विपन्न विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर उच्च प्राविधिक शिक्षा अध्ययनका लागि ५ प्रतिशत शैक्षिक कर्जा दिने घोषणा कार्यान्वयनको अवस्थाबारे जानकारी माग गरेका थिए । सांसद गौतमको प्रश्नमा तत्काल … Continue reading ‘स्वास्थ्यकर्मीहरु किन हजारौं व्यक्तिको मृत्युको कारण बन्दैछन् ?’